
बागलुङ १५ जेष्ठ
सामाजिक संस्था लियो क्लब अफ धौलागिरी बाग्लुङले आज जेठ १५ गते गणतन्त्र दिवसको पाबन अबसरमा लियो क्लब अफ धौलागिरी बाग्लुङ को आयोजनामा र लियो क्लब अफ बाग्लुङ, लियो क्लब अफ कुश्मा सिटि र लियो कक्लब अफ बागलुङ कालीगण्डकी को सहकार्यमा बा.न.पा १ रामरेखा स्थित सहिद स्मृति पार्कमा सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
लियो क्लब अफ धौलागिरी बाग्लुङका अध्यक्ष लियो प्रवेश पौडेलको अध्यक्षतमा , प्रमुख अतिथि लियो District 325k नेपालका Region 1 sf District Region coordinator लियो सुनिल सापकोटाको उपस्थितिमा उक्त सरसफाइ तथा जनचेतनामुलक कार्यक्रम साथै गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण उपस्थित लियो लिडरहरु बीच शुभकामना पनि आदन प्रदान सम्पन्न भएको छ र साथै आगामी दिनहरुमा पनि येस्तै सामाजिक कामहरुमा आफ्नो सक्रियता देखाउने अध्यक्ष लियो प्रवेश पौडेलले बताएका छन ।