images
images

सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न

बागलुङ १५ जेष्ठ

सामाजिक संस्था लियो क्लब अफ धौलागिरी बाग्लुङले आज जेठ १५ गते गणतन्त्र दिवसको पाबन अबसरमा लियो क्लब अफ धौलागिरी बाग्लुङ को आयोजनामा र लियो क्लब अफ बाग्लुङ, लियो क्लब अफ कुश्मा सिटि र लियो कक्लब अफ बागलुङ कालीगण्डकी को सहकार्यमा बा.न.पा १ रामरेखा स्थित सहिद स्मृति पार्कमा सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

लियो क्लब अफ धौलागिरी बाग्लुङका अध्यक्ष लियो प्रवेश पौडेलको अध्यक्षतमा , प्रमुख अतिथि लियो District 325k नेपालका Region 1 sf District Region coordinator लियो सुनिल सापकोटाको उपस्थितिमा उक्त सरसफाइ तथा जनचेतनामुलक कार्यक्रम साथै गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण उपस्थित लियो लिडरहरु बीच शुभकामना पनि आदन प्रदान सम्पन्न भएको छ र साथै आगामी दिनहरुमा पनि येस्तै सामाजिक कामहरुमा आफ्नो सक्रियता देखाउने अध्यक्ष लियो प्रवेश पौडेलले बताएका छन ।